कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन

जनवरी १४, कुवेत। कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन भएको समाचार प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार धनुषा जिल्ला, गोपालपुर – ४ का पासपोर्ट नं. ०९३८८७६१ भएका बिसुन यादवको हिजो बिहान आदान हस्पिटलमा उपचारको क्रममा निधन भएको हो |

बिगत ६ बर्षदेखि कुवेतको नेशनल खराफी कम्पनीमा कार्यरत ३१ बर्षिय यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन् | उनि गत जनवरी ९ तारिखमा हस्पिटल भर्ना भएका थिए |

मृतक यादव कार्यरत कम्पनि सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पुरा गरि छिटोभन्दा छिटो शव नेपाल फर्काउन पहल गरिने दुताबास कुवेतका कुटनैतिक सहचारी मनोज सिंहले जानकारी दिएका छन् | रातोपाटीमा समाचार प्रकाशित छ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस