राकेश काफ्लेको एकल शब्दमा "तोडेर नाता जाँदैछु प्रिया" गित तथा म्युजिक सार्वजनिक

 

परदेशी खबर /जनवरी १४, कुवेत । राकेश काफ्लेको एकल शब्दमा सृजिएको “तोडेर नाता जाँदैछु प्रिया” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सिडि बिजय अधिकारीको स्वरमा सजिएको उक्त गितलाई तुलसी मन्जरी(प्रीति भाग २)मा समावेश गरिएको छ । फुर्वा घिसिङ”अविरल साईला”द्वारा संगीत संयोजन गरिएको गितलाई भरत तामाङ र मुना वलीले अभिनय मार्फत गितलाई सजाएका छन् ।

केदार उप्रेतीद्वारा निर्देशित उक्त भिडियोको छायांकन नन्द लगुनले र सम्पादन भरत तामाङले गरेका छन् । श्रृङ्गार राजेश तामाङले गरेको हो । हाइलाइट्स नेपाल प्रालिबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोका निर्माता वर्षा ज्वेलर्स(भानु फूयाल) र रोहन ज्वेलर्स(खगेन गज्मेर)को रहेको छ । सिडिएम म्युजिक क्रीयसनले बजार ब्यबस्थापन गरेको छ।

 

 

भिडियो :-






Related Posts
  • गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस