गीतकार तथा संगीतकार यम गुरुङको "कहानी एउटै " भिडियो सार्वजनिक

 

परदेशी खबर/नोभेम्बर १५,कुवेत । लामो समयको अन्तरालमा यम गुरुङ ले नेपाली सांगीतिक आकाशमा नयाँ भिडियो सार्वजनिक गर्दै कमव्याक भएका छन् |

कहानी एउटै बोलको गित उनको संगीतिक अल्बम आयुष्मा- २ मा समेटिएको छ | प्रमोद खरेलको स्वर स्वयं यम गुरुङको संगीत र शब्द रहेको छ | सुरेश र मायाले फिचर गरेको यस गितमा कुमार केसीको निर्देशन अनुप सिवाकोटीको सम्पादन र अजय रेग्मीले क्यामेरा सम्हालेका छन् |

 

 

 

 






Related Posts
  • गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस