सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

 

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उच्याल्यो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे ।साभार:अनलाइन खबरबाट






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस