आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गजल बानी परेको छ

परदेशी खबर ८ कार्तिक २०७३, सोमबार ०९:०३ मा प्रकाशित ( ७ साल अघि) २५३ पाठक संख्या
सुरज बिके निर्दोष

सुरज बिक निर्दोष

 

सोलमारि गएर टुच्च,,लाउने बानि परेको छ
तिनपाने संग दुख मिसाउने बानि परेको छ

असाध्यै मन पर्न थालि त्यो नकचरि साहुनि
आसै आसमा टुच्च,,लगाउने बानि परेको छ

साथि रोजेको छु गिलास बोतल अनि भट्टि
नसामा रमाउदै दुख लुकाउने बानि परेको छ

पलपल नसामा डुबेको,, हुन्छु अचेल म पनि
सोलमारि पुगि दुख भुलाउने बानि परेको छ

यो नसा भन्ने चिज पनि गज्जबको रहेछ बुझे
रात दिन खुट्टा लरखराउने बानि परेको छ

 

 

 

 

 

 

सुरज बिक निर्दोष
लयाटि ७ तप्सि अछाम
हाल मुम्बई भारत