खेलकुद बिकासको लागि साउदी अरबबाट सहयोग

received_1278863472144298

दिपेन्द्र खड्का अक्टोबर १६, साउदी । नेपाली एक्स्ट्रा क्लब दम्मामले मंगलबारे फूटबल क्लब मोरंगलाई खेलकुद बिकासको लागि केहि रकम सहयोग गरेको छ ।

साउदीको आर्थिक मन्दीको कारण भएता पनि नेपाली मन नेपाली पन समाजसेवी याम लामाको अगुवाइमा सहयोग रकम संकलन गरि सहयोग गरेको हो । आफ्नै देशमा रहेको खेलकुद बिकासमा सहयोग गर्न पाएको खुसी व्यक्त गरेको छन अगुवा लामाले ।

साथै लामा साउदी अरेबियामा रहेको खेल क्लबमा पनि सम्बन्धित भएर रोजगारीमा रहेका नेपालीलाई छुट्टीको समयमा खेल खेलाउदै खेलकुद बिकासमा सक्रिय रहिआएको छ । साउदी अरेबियाबाट संकलित सहयोगलाई चाँडै मंगलबारे फुटबल क्लबका प्रतिनिधि सन्जिव बुढाथोकी लाई बुझाइने भएको छ ।

खेलकुद बिकासमा साउदी अरेबियाबाट सहयोगी मनहरु
१. याम लामा – ३०
२. राज श्रेष्ठ – ३१
३. गगन पुवर – २१
४. धनेन्द्र सुब्बा — १५
५. कृष्ण मगर — १५
६. रंजित तामाग – १०
७. बिनोद छेत्री –१०
८. रमेश मगर — १०
९. धर्म श्रेष्ठ – १०
१०. दिलिप श्रेष्ठ — १०
११. बिनोद छेत्री –१०
जसमा सहयोग १७२.०० साउदी रियल
नेपाली रुपैया :- ४८१६ ( चार हजार आठ सय सोह्र )

सहयोग भएको छ ।






Related Posts
  • निर्बाचन, तामाङ र ताम्सालिङ
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने
  • सुजन केसी आफ्नो उम्मेद्वारी घोषणा गर्दै (भिडियो)
  • पछिल्ला सम्प्रेसणहरु

    निर्बाचन, तामाङ र ताम्सालिङ

    कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन

    सुनुवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने

    बिजनेष

    वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस