आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

साईप्रसमा “नेपाल तामाङ घेदुङ साईप्रस” प्रवास शाखा गठन हुदै

परदेशी खबर २९ आश्विन २०७३, शनिबार ०९:०६ मा प्रकाशित ( ७ साल अघि) १७८ पाठक संख्या

image

माया लोप्चन तामाङ/ १४ अक्टोबर, साईप्रस। भाषा ,धर्म, कला, संस्कृति र भेषभुषा हरेक जातीको पहिचान हो।आफ्नो पहिचानको संरक्षण र गर्नु हामी सबै मानव जातिको  दायित्व हुन आउँछ। विश्वभरिको तामाङहरुको एकता ,जातीय उत्थान ,भाषा ,धर्म ,संस्कार र संस्कृतिको लागि आजको हाम्रो आवस्यकता हो। त्यसैले हामी जुनसुकै देशमा रहेपनि आफ्नो पहिचानको संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ ।

यसै सन्दर्भ र उक्तिलाइ आत्मासाथ गर्दै मिति २३/१०/२०१६ आइतबारको दिन “तामाङ जातिको उत्थान ,भाषा ,धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथमा “नेपाल तामाङ घेदुङ साईप्रस” स्थापना हुन गइरहेको छ। आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति नै पहिचान हो र त्यही पाहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले स्थापना हुन गइरहेको नेपाल तामाङ घेदुङ साईप्रसको पहिलो साधारण सभामा साईप्रसमा रहनुहुने सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु लाई २३ अक्टोबर आइतबारको दिन बिहान ११ बजे साईप्रसको लिमासोल स्थित ज्ञानु दिदीको  रेस्टुरेन्टमा उपस्थित भई दिनु हुन आयोजकको विनम्र अनुरोध गरेका छन्।

सम्पर्कको लागि यी नम्बरहरु डायल गर्नुहोला।

सुमि ग्याबा तामाङ = 96482465
मनमाया तामाङ
(माया लोप्चन तामाङ )=96922061
लक्ष्मी ब्लोन तामाङ = 99186102

पारालिम्नीमा रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरुले तलको नम्बरमा सम्पर्क राख्न सक्नु हुनेछ

नानू गोम्जा तामाङ =96739953
रोश्नी तामाङ =99075010

पापोसमा रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरुले तलको दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

साङमु थोकर तामाङ = 96583613
निर्मला थिङ तामाङ = 99039004
शरु तामाङ = 96413312

लिमासोलमा रहनु हुने दजुभाइ तथा दिदिबहिनीहरुले तलको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

शान्ता तामाङ = 96726058
अमृता मोक्तान तामाङ = 96645205

लार्नाका म रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरुले यश नम्बरमा सम्पर्का गर्न सक्नु हुनेछ ।

हिरा तामाङ =99719369