दिपावलिमा कन्सर्टकाे लागि सम्झना र मेलिना लगायतका कलाकारहरु मलेसियामा

14686690_1275535929143719_602829957_n

यामराज बिष्ट/अक्टोबर १३,मलेसिया । बिजया दशमि अबसर पारेर सगुन साँस्कृतिक युवा मञ्च जोहोर मलेसियाले तेस्रो दिपावली कन्सर्ट गर्ने भएको छ ।

२०७३ सालको शुभ दिपावलिको सुखद उपलक्ष्यमा यहीँ अाउदाे अक्टोबर ३० तारिख मलेसियाको जोहरको न्युयोर्क हो टलमा गर्न लागेको साे कार्यक्रममा नेपालबाट अाउने चर्चित कलाकारहरुको बिशेष उपस्थिति रहने मञ्चले जनाएको छ ।

उक्त कार्यक्रममा आउने नेपालबाट चर्चित कलाकारहरु अाधुनिक गायिका मेलिना राई, लोक दोहोरी गायिका सम्झना लामीछाने, गायक राजेश बर्देवा, हाँस्यकलार महादेव त्रिपाठी लगायतका कलाकार मलेसिया आउन लागेका हुन् ।

मलेसियामै रहेका चर्चीत गायक श्री राई, मनोज विश्वकर्मा, होडल मेका मगर, लोक गायक यामराज बिष्ट, गायिका बसन्ति रितु मगर, राजेश कुश्मी, सरोज राई, अजय नगरकोटि, बेदन गुरुङ, डान्सर राकेश चाैधरि लगायतका कलाकारहरुले पनि सांगितिक प्रस्तुति दिने
साथै उक्त कार्यक्रममा मायाको चिनो स्वरुप एक जना दर्शक लाइ गायिका मेलिना राइ मार्फत सुनको सिक्री उपाहार दिने कार्यक्रम संयोजक कविन्द्र राइले जानकारी दिए ।

माया थुलुङ राई, दिलिप माझी, मचिन्द्र लिम्बू, राज थापा , मोहन राई गोर्खाली रेस्टुरेन्ट जोहोरबारु र सुनिल लिम्बु भेटघाट रेष्टुरेन्ट तामानावरको बिशेष पहल, संयोजन र प्रायोजनमा कार्यक्रम गर्न लागिएको अयाेजकले बताएको छ ।भने कार्यक्रम सञ्चालन भने बिन्दु दर्लमि मगरले गर्ने भएको छन् ।






Related Posts
  • थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस