धादिङ दुर्घटना: मृतकको संख्या १४ पुग्यो

हरिहरसिंघ राठौर/ सेप्टेम्बर २६,काठमाण्डौ ।धादिङबेंसीबाट झार्लाङको किन्ताङ् जाँदै गरेको मिनिबस दुर्घट्नामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रहरी निरीक्षक भीम भट्टराईका अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तीमध्ये १० जना पुरुष छन् । भट्टराईले दार्खाबाट उद्धारको लागि प्रहरी घट्नास्थलतर्फ जाँदै गरेको बताए ।
बस दार्खा गाविसको लवाङको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको बताइएको छ ।
९ जना घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ ।साभार: कान्तिपुर अनलाइ






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस