परदेशी खबर डटकमको प्रस्तुती "मैच्याङको मीठो बोली" आयो बजारमा

received_772851649524711

 

आकाश शेर्पा/सेप्टेम्बर २७,कुवेतपरदेशी खबर डटकमको प्रस्तुतिमा रहेको डिबि लोप्चनको स्वरमा सजिएको “मैच्याङको मीठो बोलीले ” सेलो गित तथा संगीत श्रब्य दृश्य बजारमा सार्वजनिक गरेको छ ।

चर्चित संगीतकार अर्जुन कौशलको शब्द तथा संगीतमा रहेको गितलाई सिने त्रु एन्ड मिडियाले निर्माण गरेको हो । गितको श्रब्य दृश्यलाई मुन्ना घलेले निर्देशन गरेको हो भने छायांकन राज डिम्डुङ र सम्पादन दिपक भट्टले तयार पारेको श्रब्य दृश्यलाई परदेशी खबर डटकमले बजार ब्यबस्थापन गरि सार्वजनिक गरेको हो ।

इष्टामान वाइबा (लामा भाइ), वाली थिङ र विकल लामाको अभिनय रहेको श्रब्य दृश्यलाई काठमाडौको स्वयम्भूमा रहेको रमणीय दृश्यलाई कैद गर्दै बनाएको सेलो गित रहेको छ ।

परदेशी खबर डटकमका प्रधानसम्पादक इष्टामान वाइबा अर्थात लामा भाई बताउनु हुन्छ पाठक बर्गलाई सूचना समाचार सँगसँगै गितसंगीत द्वारा पनि मनोरञ्जन दिनलाई परदेशी खबर सफल भएको छ । साथै स्वयं लामा भाई पत्रकारी क्षेत्र सँगै कलाकारीतालाई पनि अगाडि बढाउदै आईराख्नु भएको छ ।

 

श्रब्य दृश्य

 






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस