दीपेन्द्र खड्काको शब्दमा "तिमीलाई माया गर्नु" बोलको म्युजिक भिडियो सार्वजनिक

 

received_1785757248376295

 

 

आकाश शेर्पा /सेप्टेम्बर १६, कुवेत । रोजगारको सिलसिलामा साउदी अरेबियामा रहेको गितकार दीपेन्द्र खड्काको शब्दमा रहेको “दिलकी रानी”एल्बममा समबेश गित “तिमीलाई माया गर्नु”बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
श्रेयसी चेम्जोङको स्वर रहेको उक्त गितको संगीत गोविन्द मधुर आचार्यले दिएको छ भने अडियोलाई टिटाइम म्युजिक कम्पनीले बजारमा ल्याएको हो भने भिडियोलाई एटिएठ एमएम फिल्मले बजारमा ल्याएको हो ।

मदन खड्काले नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई सोभाकर पोख्रेलले निर्देशन गरेको हो भने सारिका र दिनेशको अभिनय रहेको छ । सुरेश राउतले सम्पादन गरेको छन उक्त म्युजिक भिडियोलाई ।

प्रवासमा रहेर पनि साहित्य लेखनमा रहेको दिपेन्द्र खड्काले “दिलकी रानी” र “दिप” एल्बमको गितहरु बजारमा ल्याई सकेको छ।
साथै गित, गजल,कविता,कथाहरु पनि लेख्दै आइरहेका छन् ।

 

भिडियो






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस