बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

बिबि मल्ल ठकुरीको नयाँ गीत ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक भएको छ । कुवेतको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भीडियो हिजो मात्र यु ट्युबबाट सार्वजनिक भएको हो ।

म्युजिक भीडियोमा कुवेतलाई कर्मथलो बनाएका कलाकारहरुले आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गरेका छन् । भीडियो पहिले बन्ने गरेका भीडियोहरु भन्दा उत्कृष्ट रहेको छ । यस म्युजिक भीडियोले कुवेतमा पनि राम्रो म्युजिक भीडियो निर्माण हुने रहेछ भन्ने उदाहरण दिएको छ ।

कुवेतमै रहेर गायन क्षेत्रमा पाईला अगाडी बढाएका गायक मल्लको स्टेज प्रोग्रामहरु पनि उत्तिकै दमदार हुने गर्दछ । बिबि मल्ल ठकुरीको स्वर रहेको म्युजिक भीडियोमा शब्द/संगीत :-भिम थापा मगर,
निर्देशन : बिजय ठकुरी, छयाङ्कन: बिकाश मगर, अभिनय: राजु खड्का /माया राई र नृत्य : दिपेश श्रेष्ठता रहेको छ

हेर्नुस म्युजिक भीडियो:






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस