भ्रष्टचारीलाई फाँसीमा चढाउने मन्त्री मण्डलको प्रस्ताव, खड्काबारे मौन एमालेबारे के भन्छन् मन्त्री?

सेप्टेम्बर १८, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे ।
पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ ।
उनले बहुमतीय प्रणाली, ६–६ महिनामा सरकार परिवर्तन हुने कुराले यो मुलुकमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन नसकिएको गुनासो गर्दै अब स्थिर सरकार र फाँसीको सजाय अनिवार्य भएको बताए । साभार: नेपाल पाना अनलाईन ।

 

 






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस