Monday, September 18th, 2017

 

गोपाल खड्का हटाउन के–के गरे आपूर्तिमन्त्रीले ?

  सेप्टेम्बर १८, काठमाडौं । सोमबार आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बर्खास्तीमा परे । आपूर्ति मन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरीषद्बारा खड्कालाई बर्खास्त गरिएको हो । यद्यपी उनलाई जोगाउन धेरै खेल भने नभएका होइनन् । अनेकौं खेलकाबीच आपूर्तिमन्त्री शिवकुमार मण्डलको अडान, प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सहयोगमा खड्का हटाइएका हुन् । मण्डल आपूर्तिमन्त्री भएर आउने बेला जग्गा खरीद काण्ड भइसकेको थियो । मन्त्री मण्डल आउनेवित्तिकै खड्काको उक्त गलत कार्यविरुद्ध सक्रियता सुरु भएको थियो । खड्का जोगाउने सचिवको सरुवा 
 मन्त्री आईसकेपछि जग्गा खरीदमा भएको अनियमितताफुर्सदमा


भ्रष्टचारीलाई फाँसीमा चढाउने मन्त्री मण्डलको प्रस्ताव, खड्काबारे मौन एमालेबारे के भन्छन् मन्त्री?

सेप्टेम्बर १८, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे । पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ । उनले बहुमतीय प्रणाली, ६–६फुर्सदमा


तेश्रो सनराइज कप सम्पन्न: उपाधी पर्वत क्लबको पोल्टामा

संवाददाता/१८ सेप्टेम्बर, हङकङ। सनराइज स्पोर्टस् क्लव, हङकङद्धारा आयोजित तेश्रो सनराइज कप २०१७ हिजो आइतावार भव्यताका साथ सम्पन्न भएको छ । उक्त आयोजनामा पुरुष तर्फको खुल्ला भलिवल प्रतियोगितामा हङकङका ८ टोलीले सहभागी जनाएका थिए । घान्द्रुक समाज, आधीखोला क्लव, पुन क्लव, पर्वत क्लव, हलेसी क्लब, पाथिभरा क्लब, सनराइज ए र सनराइज बि गरि ८ टिम रहेको थियो । हङकङमा हरेक वर्ष सनराइज स्पोर्टस क्लवले आयोजना गर्ने एक दिने मैत्रिपुर्ण खेलमा पर्वत क्लवले उपाधि हात परेको छ । पर्वत क्लव र सनराइज ए को प्रतिस्पर्धात्मक फाइनल खेलमा पर्वतले दोश्रो र तेश्रो सेटमाफुर्सदमा


आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का बर्खास्त

सेप्टेम्बर १८, काठमाण्डौं । आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का बर्खास्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो। संसदीय समितिको सिफारिस अनुसार खड्कालाई पदच्युत गरिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।  खड्कालाई पदच्युत गर्ने प्रस्ताव आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेका थिए। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सिफारिस गरेको थियो। यसअघि संसदको सुशासन समितिले नेपाल आयल निगमकोफुर्सदमा


आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

सेप्टेम्बर १८, काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘ विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो’ उनले भने । बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने- ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूलेफुर्सदमा


पूर्वसांसद र पूर्वपदाधिकारीलाई के के सुविधा उपलब्ध छ ? 

आश्विन २, काठमाडौं l कार्यकाल सकिनै लागेको संसद्ले संविधानसभाका सदस्यहरूलाई विशेष मर्यादा र पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ । संसद्को राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले पूर्वपदाधिकारी (पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष/पूर्वसभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा आइतबार सहमति जुटाएको हो । पूर्वपदाधिकारीको परिभाषामा पूर्वसांसदलाई समेत समेट्ने गरी विधेयकमा सहमति जुटाइएको हो ।   सामान्यत: उपसमितिको निर्णय संसदीय समितिबाट अनुमोदन हुने र समितिको निर्णय संसद्को पूर्ण बैठकबाट पारित हुने अभ्यासका कारण पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक यसै संसद्बाट पारित हुनेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

“मृत्यु”  मन्जु मोक्तानको कबिता

बिजनेष

ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस