चन्द्रा मरासिनी र निर्मल शर्मालाई मोटाउदा पर्‍यो पीर ( भिडियो सहित )

 

 

परदेशी खबर / सेप्टेम्बर १४, कुवेत । चन्द्रा मरासिनी जुनाको दोस्रो प्रस्तुति “तिमले पनि पाउँदा मैले पनि पाउछु” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोक कमेडीमा तयार पारेको यस गितलाई गायिका चन्द्रा मरासिनी जुनाले लेखेका हुन् । स्वरमा साथ रामचन्द्र काफ्लेले दिएको छ भने यस गित तथा भिडियो बिन्दावासिनी म्युजिक मार्फत सार्वजनिक भएको हो ।

कपिल लामा द्वारा निर्देशित भिडियोलाई राजेश घिमिरेले छायांकन गरेको हो भने दिपक बिष्टले सम्पादन गरेको हो । भिडियोमा चन्द्रा मरासिनी जुना र कलाकार निर्मल शर्मा “गैडा”को अभिनय रहेको छ ।

 

भिडियो :-

 

 






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस