कुवेतमा सिकेको सीप नेपालमा बाँड्दै पुष्प वाइबा

लामा भाइ / अगस्ट १९, काठमाडौ । कुवेत लगायत विभिन्न खाडीका देशमा काम गरि फर्केका पुष्पा वाइबाले काठमाडौमा स्पाइडर वक रोप एक्सेस नामक कम्पनी खोली नेपाली युवालाई सीप मुलक तालिम दिएर विदेशमा कमाएको सीप बाँडिरहेका छन् ।

कतार,कुवेत र दुबई गरि लगभग तिन दशक खाडीमा बिताएका पुष्प वाइबाले नेपाली युवालाई रोजगार मुलक सीप नेपालमा दिएर विदेशमा जाने युवाहरूका लागि सहज बनाएर रोजगारको ग्यारेन्टी र आम्दानीको श्रोत बनाउनलाई यस कम्पनीबाट सीप मुलक तालिम प्रधान गरिने बताए ।

कम्पनीलाइ एक कार्यक्रमका बिच पुर्वमन्त्री द्वय हितबहादुर तामाङ र राधिका तामाङको आतिथ्यमा विभिन्न ब्याक्तित्वहरु सहितको उपस्थितिमा उद्घाटन गरेर भदौ २ गतेबाट सुभारम्भ गरेको छ । कार्यक्रममा उपस्थित सबैले वाइबालाई नयाँ कामको थालनी गरेकोमा शुभकामना दिँदै दोसल्ला र पुष्पगुच्छा सहितले बधाई दिएका छन ।

कम्पनीको उपलब्ध सेवाहरु रोप एक्सेज,लगायत सिटिईभिटी सँग सम्बन्धित सीप मुलक तथा रोजगार मुलक तालिमहरु पनि उपलब्ध हुने पुष्प वाइबाले बताए ।

 






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस