सरला राई र बि•सी राईको प्रे”मको सागर” म्युजिक भिडियो सार्वजनिक

अगष्ट १७ l गायिका सरला राई र गायक बि•सी राईको प्रेमको सागर बोलको गीतको म्युजिक भिडियो भर्खरै यु ट्युब च्यानलबाट दर्शक श्रोताहरू समक्ष प्रेमको सागर म्युजिक भिडीयो सार्वजानिक भएको छ।

 

लोक प्रिय गायिका सरला राई र बि•सी राईको युगल आवजमा रहेको उक्त गीतमा बि•सी राईको शब्द,संगीत संयोजन समेत रहेको गीत गायक बि•सी राईको आफ्नै रेकर्डिङ स्टुडियो यु•केमा रेकर्ड भएको हो।

 

सरला राई आनुधिक तथा लोक गीतबाट डेढ दशक देखी श्रोताहरूको मनमा बस्न सफल गायिका हुन । गायिकामा हुनु पर्ने कला र गलाको कारण दशक देखी नेपाली गीत संगीतमा राम्रो प्रभाब छोड्न सफल गायिका हुन सरला राई।

 

भिडियो हेर्न तल लिङ्कमा थिच्नुहोस्






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस