मृगौला पिडित लक्ष्मी स्याङ्तान तामाङलाई तामाङ घेदुङ कुवेतद्वारा ५५ हजार रुपैयाँ आर्थिक सहयोग

परदेशी खबर/ ६ अगस्ट, कुवेत। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न.-७ निवासी श्रीमान शङ्ख राम स्याङ्तानको ४० वर्षीय धर्मपत्नी दुबै मृगौला फेल भएर हाल काठमाडौ स्थित वीर हस्पिटलमा केही महिना देखि उपचाररत लक्ष्मी स्याङ्तान तामाङलाइ नेपाल तामाङ घेदुङ कुवेतद्वारा ५५ हजार ७ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। केही दिन पहिला परदेशि खबर डटकमबाट लक्ष्मी स्याङ्तान बचाउ अभियानको बारेमा समाचार सम्प्रेषण भए पछि नेपाल तामाङ घेदुङ कुवेतका सक्रीय सदस्य नोर्साङ तामाङले सो अभियानमा मुख्य भुमिका निर्वाह गर्दै आर्थिक संकलन कार्य सुरु गरेको थियो। नेपाल तामाङ घेदुङमा आवद्ध रहेका तामाङहरुले नियमित मासिक बैठकमा उपस्थित भएको बेला स्वेच्छाले आर्थिक सहयोग गरेको थियो।

संकलित उक्त १६५.५०० कुवेती दिनार नेरु . ५५,७०५/- नगद मृगौला पीडित लक्ष्मी स्याङ्तानको बहिनी ज्वाइँ तथा यस अभियानका अभियानता निम दोर्जे तामाङलाइ नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालयमा घेदुङ केन्द्रका महासचिव महित कुमार तामाङ (बाबु घिसिङ) र सङ्ठन प्रमुख कुलन लामाले आज हस्तान्तरण गरेको हो।

सहयोगिहरुको नाम निम्न प्रकार छन।

१.अमृत लोप्चन(अ.) -२ के.डि.(कास्की)
२.राम लामा(प्र.स.) -२ के.डि.(नुवाकोट)
३. देवशमसेर घिसिङ्ग -५ के.डि.(रामेछाप)
४.देव लाल मोक्तान -२ के.डि.(मकवानपुर)
५.रेसम लामा -१ के.डि.( रामेछाप )
६.छिरिङ लामा -१ के.डि.(नुवाकोट )
७.विश्व पासा तामाङ -१ के.डि.( ” )
८.आर. के. लुङ्बा – १.५०० के.डि.(काभ्रे)
९.कृष्ण लामा -१ के.डि. (मकवानपुर)
१०.कृति गोले -२.५०० के.डि.(सिन्धुपाल्चोक)
११.युग लामा -२.५०० के.डि. (काभ्रे )
१२.गुमान सिंह मोक्तान – २.५०० के.डि.( ” )
१३.सुरेस ग्याबा तामाङ – १ के.डि.(दोलखा)
१४.टेक बहादुर तामाङ -१.५०० के.डि. (नुवाकोट)
१५.रिक्ती कुमारी तामाङ -१ के.डि.(नुवाकोट)
१६.दिपा तामाङ -१ के.डि. ( ” )
१७.सुन बहादुर तामाङ – २ के.डि. (नुवाकोट )
१८.सम्वर वाइबा – २.५०० के.डि.(सिन्धुली)
१९.राम बहादुर बल – १ के.डि. (सर्लाही)
२०.होम पाख्रीन – १ के.डि.( सर्लाही)
२१. हिमाल लामा – १ के.डि.( सिन्धुली)
२२.सुनिल मोक्तान -०.५०० फिल्स( काभ्रे)
२३.दोर्जे वाङ्चु घिसिङ -१०. के.डि. (रामेछाप)
२४.चन्द्र पाख्रीन -२ के.डि. (सर्लाही )
२५.डि.बि.लोप्चन – ५ केडि( चितवन)
२६.अमृतमान घिसिङ – १० केडि( मकवानपुर)
२७.बिरबल मोक्तान -५ केडि
२८.निरु लामा -१० केडि(मकवानपुर)
२९.पेमा दोर्जे तामाङ -१० केडि ( ” )
३०. रिना घलान – १० केडि
३१.नोर्साङ तामाङ (अभियानकर्ता) -१० केडि( मकवानपुर)
३२.पासाङ तामाङ – ६ केडि( मकवानपुर)

३३. बल बहादुर लिम्बू – २ केडि( काठमाडौ)
३४.प्रेम तामाङ – ५ केडि ( ” )
३५. राजेन्द्र लामा – ५ केडि (हेटौंडा)
३६.पेमा लामा -१ केडि(सिन्धुपाल्चोक)
३७.बाजे -२ केडि(सिन्धुली)
३८. रविन वाइबा -२ केडि( हेटौंडा)
३९.सुबोध तामाङ – १ केडि(दोलखा)
४०. शेखर लामा -२ केडि(नुवाकोट)
४१.मोतिलाल स्याङ्तान – ५ केडि ( हेटौंडा)
४२.मिलन – २ केडि
४३.मोहन पाटा मगर – ५ केडि ( नवलपरासी)
४४.सुदिप योन्जन -३ केडि (सिन्धुपाल्चोक)
४५.उदय सुब्बा – ५ केडि ( मोरङ )
४६. प्रज्वल – २ केडि
४७. अर्जुन लामा – ५ केडि( हेटौंडा)
४८. छिरिङ शेर्पा – ५ केडि ( काठमाडौ)
जम्मा = १६६.५०० केडि






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस