आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा २०७३ भरीमा २७ जनाले ज्यान गुमाए

परदेशी खबर १२ बैशाख २०७४, मंगलवार १२:२९ मा प्रकाशित ( ६ साल अघि) ११६ पाठक संख्या

अप्रील २५, कुवेत । नेपाली राजदूतावास कुवेतले २०७३ भरिमा २७ जनाले कुवेतमा बिभिन्न कारणले ज्यान गुमाएको जानकारी दिएको छ ।
दूतावासका दित्तिय सचिव ज्ञानबहादुर मगरका अनुसार ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी हृदयघात भई १० जना रहेका छन् । जसमा ८ पुरुष र २ जना महिला रहेका छन् ।यसैगरी बिभिन्न किसिमका बिमार भई ६, आत्महत्या ५, दुर्घटना ४, गर्भवति १, हत्या १, रहेका छन् । निधन हुनेहरुमा १६ पुरुष र ११ महिला रहेका छन्।

ज्यान गुमाउनेहरुको नामावली:

१, केशव तिलिजा, ६२२६१७३, हृदयघात
२, करुणा कार्की वर्तौला, ५७९८११६, सवारी दुर्घटना
३, सुजितकुमार महतो, ७०१०६०२, हृदयघात
४, कलासी धामी, ९४२०३५७, बिमार (उपचारको क्रममा)
५, शान्ता बिक, ८६४८७५६, हृदयघात
६, चम्पामाया राई, ७९२३४१७, आत्महत्या
७, नवीनकुमार सुनुवार, ३०९२१२६, आत्महत्या
८, बिरबहादुर गुरुङ, ९१३१८४८, ड्युटी स्थलमा दुर्घटना
९, आईबहादुर दर्जी, ५५१९२४९, हृदयघात
१०, रोमादेवी गुरुङ ८२११२०५, बिमार (उपचारको क्रममा)
११, सुनिता गुरुङ, ८५७११४२, आत्महत्या
१२, गोबिन्द बिक, ५७३८८३२, बिमार (उपचारको क्रममा)
१३, लोकमाया आले, ७७४९६८७, बच्चा जन्मने क्रममा निधन भएको (गर्भवती)
१४, देवराज ओली, ९१६१२३६, हृदयघात
१५, अमृतकुमार बम्जन, ७२५१२९९, दुर्घटना
१६, सविता राई, १००२२७४५, हृदयघात
१७, राजेश गुप्ता तेली, ६८५३७५६, हृदयघात
१८, जीवनप्रसाद भट्टराई, ८३४२८७५, हत्या
१९, बिसुन यादव, ९३८८७६१, बिमार
२०, बद्री सरदार गोईथी, ७१८९०१३, आत्महत्या
२१, श्रीमाया नेपाली, ६६०९४८३, बिमार
२२, हिरा सुनार, ६३४८०५०, दुर्घटना (महिला)
२३, सन्जिव थापामगर, ६०४९९२२, हृदयघात
२४, जमुना बिश्वकर्मा, ६५३०१७२, बिमार
२५, नौसाद शेख, ६३९३५६१, हृदयघात
२६, कृष्णबहादुर परियार, ७४२६७६०, हृदयघात
२७, सुचिन्द्र राई, ४१७७३४६, आत्महत्या

यसका साथै नेपाली राजदूतावास कुवेतले २०७३ साल भरीमा १७७२ ट्राभल डकुमेण्ट र ६५० एमआरपी जारी गरेको समेत जानकारी दिएको छ ।