आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

गायिका मुना थापामगरको स्वरमा 'लगाऔं छिनो फानो'को म्युजिक भीडियो सार्वजीनिक (म्युजिक भीडियो)

परदेशी खबर १० बैशाख २०७४, आईतवार १०:४० मा प्रकाशित ( ६ साल अघि) ३९३ पाठक संख्या

 

अप्रील २३, काठमाण्डौं । गायिका मुना थापा मगरक स्वरमा र प्रेम घिमिरेको स्वरमा सजिएको ‘शनिबारको दिन भेटेर लगाऔं छिनो फानो’ बेलको गीत नव वर्ष २०७४ सालको शुभकामना सहित अमुल्य म्युजिक प्रालिको प्रस्तुतिमा सार्जानिक भएको छ ।

चर्चित लय संकलक सागर लामाको एल्वम शनिवारको दिन भाग २ मा रहेको उक्त गीतको शव्द मोहन बिश्वकर्मा, लय सागर लामा, उत्पादक तथा वितरक अमुल्य म्युजिक प्रालि रहेको छ ।

चर्चित मोडलद्वय सुवाश सम्राट र रन्जिता गुरुङको अभिनय रहेको म्युजिक भीडियोको
छायांकन रवि न्यौपान, निर्देशन अशोक बिक, सम्पादन रबिन बिक रहेका छन् ।
म्युजिक भीडियोको निर्माण ग्रेट नटराज फिल्मस्को ब्यानरमा भएको हो ।
हेर्नुस् भीडियो: