आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमको सहभागीता हुने

परदेशी खबर ३० फाल्गुन २०७३, सोमबार ०६:३१ मा प्रकाशित ( ७ साल अघि) २८२ पाठक संख्या

परदेशि खबर/ मार्च १३, कुवेत। मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्न गैरहेको मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाउने भएका छन् । गत शुक्रबार (१० मार्च)का दिन गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको छ । टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल ‘ए’ बाट मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज , अल्घनिम र किरात राई यायोक्खा कुवेत छन् । पोल ‘बी’ बाट मातृभूमी बुल्लु , द टाईगर,आई एल सी नेपाल र एनएफसी रहेका छन ।
२४ मार्च शुक्रबार,बिहान ठीक ८ :०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुले निम्ती दिएको छ ।