आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

राकेश काफ्लेको एकल शब्दमा "तोडेर नाता जाँदैछु प्रिया" गित तथा म्युजिक सार्वजनिक

परदेशी खबर १ माघ २०७३, शनिबार १७:११ मा प्रकाशित ( ७ साल अघि) २५९ पाठक संख्या

 

परदेशी खबर /जनवरी १४, कुवेत । राकेश काफ्लेको एकल शब्दमा सृजिएको “तोडेर नाता जाँदैछु प्रिया” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सिडि बिजय अधिकारीको स्वरमा सजिएको उक्त गितलाई तुलसी मन्जरी(प्रीति भाग २)मा समावेश गरिएको छ । फुर्वा घिसिङ”अविरल साईला”द्वारा संगीत संयोजन गरिएको गितलाई भरत तामाङ र मुना वलीले अभिनय मार्फत गितलाई सजाएका छन् ।

केदार उप्रेतीद्वारा निर्देशित उक्त भिडियोको छायांकन नन्द लगुनले र सम्पादन भरत तामाङले गरेका छन् । श्रृङ्गार राजेश तामाङले गरेको हो । हाइलाइट्स नेपाल प्रालिबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोका निर्माता वर्षा ज्वेलर्स(भानु फूयाल) र रोहन ज्वेलर्स(खगेन गज्मेर)को रहेको छ । सिडिएम म्युजिक क्रीयसनले बजार ब्यबस्थापन गरेको छ।

 

 

भिडियो :-